राष्ट्रसंघका महासचिव गुटेरेस आज स्वदेश फर्किंदै
१५ कात्तिक, २०८०
काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज स्वदेश फर्किंदै छन् । नेपालको चारदिने भ्रमणको सिलसिलामा महासचिव गुटेरेस आइतबार बिहान काठमाडौं आइपुगेका थिए । नेपाल भ्रमणमा रहेका उनले मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेका थिए ।त्यसअघि उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिए । नेपाल बसाइका क्रममा महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधारसिविर तथा लुम्बिनीको पनि अवलोकन भ्रमण गरेका थिए ।
नेपाल विश्वको मित्र हो : महासचिव गुटेरेस
१४ कात्तिक, २०८०
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रियसभामा पेस
१४ कात्तिक, २०८०
मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा
१४ कात्तिक, २०८०
सङ्घीय संसदमा महासचिव गुटेरेसको सम्बोधन (प्रत्यक्ष प्रसारण)
१४ कात्तिक, २०८०
नेप्सेमा १४ अंकको गिरावट
१४ कात्तिक, २०८०
आरके शर्मामाथि युवा संघद्धारा दुर्व्यवहार
१४ कात्तिक, २०८०
अन्नपूर्ण आधार शिविर पुगेर फर्कए गुटेरेस
१४ कात्तिक, २०८०
प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेस लुम्बिनी जाँदै
१४ कात्तिक, २०८०
अन्नपुर्ण आधार शिविरमा महासचिव गुटेरेस
१४ कात्तिक, २०८०
ट्राफिक चेकजाँचमा लाइसेन्स एपमार्फत देखाउन मिल्ने
१३ कात्तिक, २०८०
महासचिव गुटेरेस पोखरामा
१३ कात्तिक, २०८०

