रिगल नेपालगन्जबाट पक्राउ
१६ कात्तिक, २०८०
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि योगराज ढकाल रिगल डन पक्राउ परेका छन् । उनी नेपालगञ्जबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । बाँकेका एसपी सुवास बोहोराले दिएको जानकारीअनुसार उनी भर्खरै नेपालगन्जबाट पक्राउ परेका हुन् । सर्वोच्च अदालतले बिहीबार नै माफी मिनाहाको निर्णय खारेज गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको थियो । पूर्ण इजलासको आदेशलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
१६ कात्तिक, २०८०
राधिका अर्याल र विश्वबाबु पुडासैनी सचिवमा बढुवा
१६ कात्तिक, २०८०
मापदण्डविपरित संचालित खानेपानी उद्योगमा सिल
१६ कात्तिक, २०८०
सुनचाँदीको मूल्य बढ्यो
१६ कात्तिक, २०८०
संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
१६ कात्तिक, २०८०
नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य
१६ कात्तिक, २०८०
मन्त्रिपरिषद् बैठक बस्दै
१६ कात्तिक, २०८०
यस्तो छ आजको विनिमय दर
१६ कात्तिक, २०८०
टि–ट्वेन्टी विश्वकप छनौट : आज नेपाल र ओमान भिड्दै
१६ कात्तिक, २०८०
भिजन लुम्बिनीको आईपीओ बिक्री खुला
१६ कात्तिक, २०८०

