जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ घाइते
१८ कात्तिक, २०८०
काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । भूकम्पमा परी १६६ जना घाइते भएका नेपाल प्रहरीले जनाएको छ । शनिबार दिउँसो साढे ३ बजेसम्मको अपडेटअनुसार भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ । ८१ जना घाइते छन् । यस्तै, रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । ८५ जना घाइते भएका प्रहरीले जनाएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६=४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । त्यसपछि थुप्रै परकम्प मापन गरिएको छ ।
भूकम्पका सात घाइतेलाई थप उपचार गर्न काठमाडौं ल्याइँदै
१८ कात्तिक, २०८०
जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १३८ पुग्यो
१८ कात्तिक, २०८०
भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिफोनको सेवा निःशुल्क
१८ कात्तिक, २०८०
प्रधानमन्त्री प्रचण्ड रुकुमको सानीभेरीमा
१८ कात्तिक, २०८०
जाजरकोट भूकम्प : मृतकको संख्या १३३ पुग्यो
१८ कात्तिक, २०८०
भारत सबै सम्भव सहयोग गर्न तयार छ : प्रधानमन्त्री मोदी
१८ कात्तिक, २०८०
रुकुम पश्चिममा मृत्यु हुनेको पहिचान (नामावली सहित)
१८ कात्तिक, २०८०
बिहान देश दुख्यो
१८ कात्तिक, २०८०
भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड
१८ कात्तिक, २०८०
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
१८ कात्तिक, २०८०
भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल
१८ कात्तिक, २०८०
यस्तो रहनेछ आजको मौसम
१८ कात्तिक, २०८०
भूकम्पबाट रुकुमको आठविसकोटमा १४ ज्यान गयो, ५० जना घाइते
१८ कात्तिक, २०८०
भूकम्पबाट जाजरकोटमा मृत्यु हुनेको संख्या ९२ पुग्यो
१८ कात्तिक, २०८०

