कोसीमा एमाले प्रतिपक्षमा बस्ने, समर्थन फिर्ता नलिने
२० कात्तिक, २०८०
काठमाडौं । कोसी प्रदेशमा नेकपा (एमाले) संसदीय दलको बैठकले प्रदेशसभामा प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । सरकारबाट शनिबार बाहिरिएपछि सोमबार बसेको संसदीय दलको बैठकले एमालेकै समर्थनमा बनेको सरकारमा पछि विश्वासको मत दिएका सबैलाई राखेर एमालेलाई नै कर्नरमा पार्ने प्रयास भएको निष्कर्ष निकाल्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार एमाले प्रतिपक्षमा बसे पनि मुख्यमन्त्रीलाई दिएको विश्वासको मत भने फिर्ता लिने छैन ।
नेप्से २१.३० अंकले बढ्यो, सबै उपसमूह हरियाली
२० कात्तिक, २०८०
राष्ट्रपतिको युरोप भ्रमण स्थगित
२० कात्तिक, २०८०
साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने
२० कात्तिक, २०८०
जाजरकोट भूकम्प : मृतक अधिकांश बालबालिका र महिला
२० कात्तिक, २०८०
एकीकृत समाजवादीको सचिवालय बैठक जारी
२० कात्तिक, २०८०
सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही गर्ने चेतावनी
२० कात्तिक, २०८०
दुई सय स्वास्थ्यकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालित
२० कात्तिक, २०८०
मुग्लिन-पोखरा सडक : डुम्रे -छिर्कने खण्डमा कालोपत्र सुरु
२० कात्तिक, २०८०
यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर
२० कात्तिक, २०८०
व्यवसायीलाई चिनी बिक्री गर्दै साल्ट ट्रेडिङ
२० कात्तिक, २०८०
वर्षा र हिमपातको सम्भावना
२० कात्तिक, २०८०

