जलवायु संकट समाधान गर्ने कदम चाल्न आवश्यक भैसक्यो : महासचिव गुटेरेस (भिडियो)
१३ कात्तिक, २०८०
काठमाडौं ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकट समाधानका लागि तत्काल कदम चाल्नुपर्ने बताएका छन् । आज उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण गरेका उनले सो कुरा बताएका हुन् । जलवायु परिवर्तनको असरबारे स्थलगत अवलोकन गर्न उनी सोलुखुम्बुको स्याङ्बोचे गएका थिए । त्यहाँ उनले स्थानीय बासिन्दासँग पनि छलफल गरे । त्यहाँ उनले भनेका छन् -‘आज सगरमाथाको आधारबाट, हिमालयमा जलवायु संकटको भयानक प्रभाव देखे। तापक्रम बढ्दै जाँदा, हिउ पग्लने क्रम बढ्दै जान्छ , त्यसले सम्पूर्ण समुदायको जीवन र जीविकोपार्जनलाई खतरा पैदा गरेको छ।यससंकटका विरुद्ध छिट्टै कदम लिन आवश्यक छ ।’ Today from the base of Mt. Everest, I saw for myself the terrible impact of the climate crisis on the Himalayas. As temperatures rise, glacier melt increases – threatening the lives and livelihoods of entire communities.#ClimateAction can’t wait. pic.twitter.com/Ih12Qb8roi — António Guterres (@antonioguterres) October 30, 2023
राष्ट्रसङ्घीय महासचिवको भ्रमणले शान्ति मिसनमा जगाएको आशा
१३ कात्तिक, २०८०
बाराको कलैयामा गोली चल्यो, एकजना घाइते
१३ कात्तिक, २०८०
आईसीसी ट्वान्टी–२० विश्वकप छनोट खेलमा नेपालको विजयी सुरुआत
१३ कात्तिक, २०८०
मुगु हत्याको आशंकामा एक जना पक्राउ
१३ कात्तिक, २०८०
भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु
१३ कात्तिक, २०८०
सिंगापुरले दियो नेपाललाई १४६ रनको लक्ष्य
१३ कात्तिक, २०८०
सर्यो कतारका अमिरको नेपाल भ्रमण
१३ कात्तिक, २०८०
आगामी तीन दिन देशभर मौसम सामान्यतया सफा रहने
१३ कात्तिक, २०८०
यस्तो छ विदेशी मुद्राको विनिमय दर
१३ कात्तिक, २०८०
आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
१३ कात्तिक, २०८०
प्रतिनिधिसभा बैठकमा दुईवटा विधेयक प्रस्तुत
१२ कात्तिक, २०८०
राष्ट्रसंघका महासचिवद्धारा पाटन दरबार क्षेत्रको अवलोकन
१२ कात्तिक, २०८०
महासचिव गुटेरेसको स्वागत तथा सम्मानमा रात्रीभोज(तस्बिर)
१२ कात्तिक, २०८०
राष्ट्रपति पौडेलसँग महासचिव गुटेरेसको शिष्टाचार भेट
१२ कात्तिक, २०८०

