स्थानीय निर्वाचन गराउने तयारीमा तीन दल

काठमाडौ, मंसिर २९ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु स्थानीय निर्वाचन गराउने बिषयमा सहमति नजिक पुगेका छन ।

प्रधानमन्त्री निवास बालुवाटार आज बसेको तीन दलको वैठकबाट स्थानीय निर्वाचनमा जुट्ने विषयमा सहमति नजिक पुगेको बताएका हुन् ।

स्थानीय निर्वाचनका लागि आवश्यक कानुन बनाउने र मिति तोक्ने विषयमा सकारात्मक छलफल भएको नेताहरुले बताएका छन् ।