माघेसंक्रान्ति मेलामा जाँदै

गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा माघेसंक्रान्ति मेलाका लागि राडीपाखी बोकेर जाँदै रुकुमका व्यापारीहरु ।

तस्बिरः कौरव खत्री, गुल्मी

ग्राहकको प्रतिक्षामा व्यापारी

काठमाडौं, कार्तिक १४ । कालीमाटी तरकारी तथा फलफूल बजारमा ग्राहकको प्रतिक्षामा बसेका तरकारी व्यापारी । तस्बिरः रत्न श्रेष्ठ

जाडोको लागि जोहो गर्दै

आइतबार काठमाडौंको महाबौद्धमा जाडोको लागि जुत्ता छान्दै सर्वसाधारण। तस्बिरः प्रदीपराज वन्त

सडकको बीचमा ढुंगा

पाँचथर, कार्तिक ११ । पाँचथर याङवरकको थर्पु बजार र गणेशचोक सडकमा करिब दुई महिनादेखि सडकको बीचमा रहेको ढुंगा सम्बन्धित पक्षले नहटाउँदा यातायात आवतजावतमा समस्या भएको छ । तस्बिरः जितबहादुर भण्डारी

…चौका, छक्का हान्यो

भरतपुर क्रिकेट क्लबको आयोजनामा भएको सिएमसी अन्तर वडा मेयर कप टि–२० क्रिकेट प्रतियोगितामा आफैले ब्याटिङ गरेर खेल उद्घाटन गर्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल । प्रतियोगीतामा १८ वटा वडाले सहभागिता जनाएको छ ।

देवी देवता बनेर नृत्य गर्दै

नरदेवी श्वतकाली देवीको १२ वर्षे मेलाको समापनको अवसरमा हनुमानढोका न्यासल चोकमा विभिन्न देवी देवताहरुको रुपमा नृत्य गर्दै । तस्बिर ः प्रदीपराज वन्त, काठमाडौ

पीडितले राहत पाएकै हुन् त ?

कास्कीको माछापुच्छ्रे गाउपालिका –५ रिभान पाथ्रेका वाढीपीडितलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै । अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप अन्तर्गत पर्ने विभिन्न ईलाका संरक्षण कार्यालयहरुको पहलमा करिव रु चार लाख १७ हजार ५५५ बराबरको सहयोग रकम हस्तान्तरण गरेको हो । तस्वीर : निमदत्त सुवेदी, पोखरा

नयाँ नेपालकाे नयाँ बाटो !

म्याग्दीको बेनी–जोमसोम सडकको रघुगंगा गाउँपालिका १ बेगखोलामा मोटरसाइकल तार्दै यात्रु । बेगखोलाको बाढीका कारण माेटारसाइकलले यात्रु नभइ यात्रुले माेटरसाइकल तान्नुपर्छ यहाँ । तस्बिर :  सन्तोष गौतम, म्याग्दी

लाै प्रधानमन्त्रीलार्इ चुनाव लागेकाे

वीरगञ्जको घण्टाघरमा शुक्रबार आयोजित चुनावी सभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशांक कोइरालालगायत नेताहरु । प्रधानमन्त्री देउवाले २ नम्बर प्रदेशमा नेपाली कांग्रेसले जित्ने दावी गर्दै अाएका छन् । तस्बिर : रोशन सापकोटा, वीरगन्ज  

मन्त्री भएसी रिवन चै काट्न पाइयो

भक्तपुरमा शुक्रबारदेखि शुरु भएको दशैँ मेलाको उद्घाटन गर्दै विज्ञान तथा प्रविधिमन्त्री दिपक बोहोरा । तस्बिर : रमेश गिरी, भक्तपुर

दृश्यः धनुषा धामको चुनावी सभा स्थलमा

भदौ २९ । संसार छोड़नु अघि प्रचण्डलाई हेर्ने धोकोले यो चर्को घाममा हिडेर सभास्थल पुग़ेको बताउने यी केही वृद्धहरू । तस्वीरः गोकर्ण भट्ट

मन्त्री भएसीको पहिलो सपना !

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासँग सामूहिक तस्बिर खिचाउँदै नवनियुक्त विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहरा, वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनिलबहादुर थापा । तस्बिर : रत्न श्रेष्ठ, काठमाडाै

राेजगारी देउ सरकार !

पूर्व माओवादीका नेता चन्द्र बहादुर थापा नेतृत्वमा युवाहरुलाई भत्ता दिनुपर्ने माग सहित शनिबार राजधानीमा र्याली निकालिएकाे छ । र्यालीमा सहभागीहरुले युवा बेच्न बन्द गर । सरकार, स्वदेशमै काम गरेर खान दे, बेरोजगारीलाई रोजगारः मासिक तलब रू ३० हजार दिनुपर्ने माग गरेका छन् ।

गैडाटारमा माओवादी अध्यक्ष प्रचण्ड

चन्द्रनिगाहापुर नगरपालिका वडा नम्बर ३ गैडाकोटमा स्थानीय जनतामाझ प्रचण्ड । चुरेको फेदीमा रहेको यो वस्तीमा प्रचण्डको हातबाट टिका लगाएर ८० बढीले पार्टी प्रवेश गरेका छन् । sava savaa prachandaaaaaaaaa तस्वीर : गाेकर्ण भट्ट, चन्द्रनिगाहपुर

सहीदको बलिदान खेर जाँदैन : प्रचण्ड

माओवादी सशस्त्र संघर्षमा सहीद बन्नु भएका बारा बलरामपुरका रम्भु यादवका आमासँग भेट गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । सहीदका सपना पूरा गर्ने संकल्प गर्दै शोकलाई शक्ति र संघर्षमा बदलनु पर्ने प्रचण्डको आव्हावान । प्रचण्ड चुनावी प्रचारका क्रममा बारा आइ पुगेका छन‍् ।  

जलमग्न बाैद्ध स्तुपा

वर्षाका कारण बाैद्धस्थित बाैद्ध स्तुपा परिसर जलमग्न बनेकाे छ । सार्वसाधारणहरु घरको ओत लागेर बसेका थिए भने सडमा केही बेर सवारी अस्तव्यस्त बन्याे । तस्वीर : र्इभा राजवाहक, काठमाडाै