व्यापार युद्धको असरः आइफोनको बिक्री घटेसँगै कम्पनीको नाफा १३ प्रतिशतले घट्यो

व्यापार युद्धको असरः आइफोनको बिक्री घटेसँगै कम्पनीको नाफा १३ प्रतिशतले घट्यो

काठमाडौं । प्रख्यात कम्पनी एप्पलको नाफा गत दुई महिनामा निकै घटेको छ ।

एप्पलले जारी गरेको त्रैमासिक रिपोर्ट अनु्सार, गत अप्रिल र जुनमा कम्पनीको नाफा १३ प्रतिशतले घटेर १०.०४ अरब डलरमा सीमित भएको हो । गतवर्ष जुन त्रैमासिकमा यसलाई ११.५ अर्ब डलरको नाफा भएको थियो ।

एप्पलको सर्वाधिक बिक्री हुने उत्पादन आईफोनको बिक्रीमा १२ प्रतिशतले ले ह्रास आएको कारण नाफा कम भएको बताइएको छ । यो वर्ष त्रैमासिकमा एप्पल आइफोनको बिक्रीबाट २५.९९ अर्ब डलरको आय थियो । जबकी गतवर्ष भने एप्पलको आइफोनको बिक्रीबाट कम्पनीले २९.४७ रुपैयाँ आय गरेको थियो ।

कुनै बेला प्रमुख बजारका रुपमा चिनिने चीनमा एप्पलका सामानको बिक्री ४ प्रतिशतले घटेको छ । गत जनवरी मार्चमा भने यो बिक्रि २० प्रतिशतले घटेको थियो । अमेरिकासँग चीनको व्यापार विवाद चुलिँदै गएपछि एप्पल कम्पनीलाई समेत सो को असर परेको बताइन्छ ।

एप्पलले आउँदो अगस्तमा एप्पल क्रेडिट कार्ड बजारमा ल्याउँदै छ । एप्पल र गोल्डमेन स्याक्सले संयुक्तरुपमा कार्ड लन्च गर्ने भएका हुन ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं ।आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कुन विदेशी मुद्राको विनिमय दर कति छ, हेर्नुहोस्

काठमाडौं । आज २०८० साल पुस २९ गते आइतबार तदनुसार सन् २०२४ जनवरी १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर  

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय