भाइरल भयो बिराट र अनुष्काको बिकिनी फोटो
२५ भदौ, २०७६
नयाँ दिल्लीः भारतीय क्रिकेट टीमका कप्तान बिराट कोहली र उनकी श्रीमती अनुष्का शर्माको तस्वीर अहिले भाइरल बनेको छ । बिराट कोहलीले ट्विटरमा शेयर गरेको यो तस्वीरमा बिराट र अनुष्का निकै ‘मस्त’ भावमा देखिएका छन् । यो तस्वीरलाई लिएर उनका प्रशंसकहरुका तर्फबाट निकै रोचक कमेन्टहरु पनि सामाजिक सञ्जालमा देखिएका छन् । कोहली र अनुष्काले यो तस्वीर हालैमात्र वेष्ट इण्डिजको भ्रमणको बेला लिएको हुनसक्ने बताइएको छ । बिराटले यो तस्वीरमा कुनै क्याप्सन भने पोष्ट गरेका छैनन् । केही दिन अघि मात्रै बिराट कोहलीले कट्टु मात्रै लगाएर चुपचाप बसेको तस्वीर सार्वजनिक गरेका थिए । उक्त तस्वीरलाई भने प्रशसंकहरुले निके उडाएका थिए ।
नेकपा सुदूरपश्चिम प्रदेश कमिटी बैठक शुरु
२५ भदौ, २०७६
विप्लवका छोरा प्रकाश चन्द चितवनबाट पक्राउ
२५ भदौ, २०७६
फलोअपका लागि प्रधानमन्त्री टिचिङ अस्पतालमा
२५ भदौ, २०७६

