पेट्रोल छर्केर नगरपालिकाका प्रवक्ताको जिपमा आगजनी
२७ भदौ, २०७६
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका प्रवक्ता जगत बहादुर सिंहको निजी सवारी साधन जीपमा अज्ञात समूहले आगजनी गरेको छ । इलाका प्रहरी कार्यालय झलारी प्रहरीका अनुसार गयराति मध्यरातमा अज्ञात समूहले पेट्रोल छर्केर आगजनी गरेको हो । इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज नैनसिह साउँदले वनसमितिमा पार्किङ्ग गरेर राखेको अवस्थामा पेट्रोल छर्केर आगजनी गरिएको बताए । उनका अनुसार बा २१ च ८५०७ नम्बरको जिप आगजनीबाट पूर्ण नष्ट भएको छ । यसरी जनप्रतिनिधीको निजी सवारी साधनमाथी मध्यरातमा आगजनी भएपछि घटनाको शुक्लाफाँटा नगरपालिकाले भत्र्सना गरेको छ । कुनैपनि व्यक्ति तथा जनप्रतिनिधीको निजी सवारी साधन एव निजी सम्पत्तीमा आगजनी गैर–कानुनीका साथै अमानवीयय भएको ठहर छ ।
डेंगु प्रकोपः दक्षिण एसियामा एकै भाइरस
२७ भदौ, २०७६
संविधान दिवस भव्य बनाउन आग्रह
२७ भदौ, २०७६
आज इन्द्रजात्रा, अनन्त चतुर्दशी मनाइँदै
२७ भदौ, २०७६
आज – २७ भाद्र २०७६ शुक्रवारको राशिफल
२७ भदौ, २०७६
मेयरले गरे निःशुल्क ‘भायग्रा’ बाँड्ने घोषणा
२६ भदौ, २०७६
कञ्चनपुरमा आइतबार बढी अपराध !
२६ भदौ, २०७६

