संकटमा धोनी, दक्षिण अफ्रिका सिरिजबाट आउट हुनसक्ने, पन्तलाई अघि सारिए
१२ भदौ, २०७६
काठमाडौं । विश्वकप क्रिकेटपछि सैनिक तालिममा गयर फर्केका महेन्द्रसिंह धोनी समस्यामा पर्ने भएका छन् । टीम ईण्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनी वेष्टईण्डिजपिछ दक्षिण अफ्रिकासँग हुने सिरिजबाट हट्न सक्ने भास्कर दैनिकले उल्लेख गरेको छ । समाचार अनुसार, चयनकर्ताहरुले धोनीको स्थानमा ऋषभ पन्तलाई छनौट गर्न सक्छन् । भारतीय टिमले १५ सेप्टेम्बरदेखि दक्षिण अफ्रिकाविरुद्ध तीन टी-20 खेलको सिरिज खेल्ने भएको छ । धोनीले यो बीचमा दुई महिनाको ब्रेक लिएका थिए । बिसिसिआईका एक वरिष्ठ अधिकारिले न्यूज एजेन्सीसँग भने अनुसार वर्ल्ड टी-20 भन्दा खगाडि भारतीय टीमले २२ टी-20 खेल खल्नेछ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा वेष्टईण्डिज सिरिज खेल्ने खेलाडि मात्रै रहने संकेत बिसिसिआईले गरेको छ । यो सिरिजको पहिलो खेल १५ सेप्टेम्बरमा धर्कशाला, दोश्रो खेल मोहालि र तेश्रो २२ सेप्टेम्बर मा बेंगलरुमा खेलिनेछ । पन्तपछि संजू सैमसन र इशान किशन पनि चयनर्ताले रोजेका खेलाडि हुन।।
नेपालमा थपियो अर्को सिकार आरक्ष
१२ भदौ, २०७६
आज बुधबार, कस्तो छ तपाइको राशि?
१२ भदौ, २०७६
मध्यपुर्ब एनआरएनमा डिबी क्षेत्रीको चर्चा
२९ साउन, २०७६
पुरुषले नै बच्चा जन्माएपछि….
२८ साउन, २०७६
हिटलरको यौन सम्बन्धी गोप्य कुरा
२४ साउन, २०७६
तिलिचोभन्दा अग्लो स्थानमा भेटियो अर्को ताल
१० साउन, २०७६

