राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान
१ कात्तिक, २०८२
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन्। टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन् । यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् भने विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको सङ्घीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । अन्तर–व्यवस्थापिका सङ्घका स्थायी समितिका कार्यक्रममा प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरू सहभागी हुनेछन् । उक्त टोली आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।
रामेछाप सुनापतिका ७७ परिवार पहिरोको जोखिममा
१ कात्तिक, २०८२
चितवनमा जाडो छल्न हिमालपारिबाट आउन थाले चरा
१ कात्तिक, २०८२
दुई रोपनी क्षेत्रफलमा सयपत्री ढकमक्क, बजार खोज्दै किसान
१ कात्तिक, २०८२
सिन्धुलीमा बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित
१ कात्तिक, २०८२
देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन बजेट
१ कात्तिक, २०८२
दाङमा राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने
१ कात्तिक, २०८२
बिमा दाबी २५ अर्बभन्दा बढी, भुक्तानी करिब दुई अर्ब
१ कात्तिक, २०८२
तोकियो आजका लागि विदेशी मुद्राको विनिमयदर
१ कात्तिक, २०८२
सुनको मूल्य उच्च भएपछि बजारमा कृत्रिम अभाव
१ कात्तिक, २०८२
आज देशभर मौसम सफा रहने
१ कात्तिक, २०८२
धमाधम नयाँ दल दर्ता हुँदै
१ कात्तिक, २०८२
तनहुँमा सामूहिक सयपत्री फूलखेतीमा महिला
३० असोज, २०८२
सप्तरीकाे राजविराजमा करेन्ट लागेर युवकको मृत्यु
२८ असोज, २०८२
जेनजी आन्दोलनका २४ घाइतेकाे अझै जारी
२७ असोज, २०८२

