यस वर्षकाे तिहारमा राष्ट्र बैंकले सुनको सिक्का वितरण नगर्ने
२८ असोज, २०८२
काठमाडौं । तिहार (धनतेरस) लाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्दै आएकोमा यो वर्ष सुनका असर्फी वितरण नगर्ने भएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले सूचना जारी गर्दै असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि मूल्य सार्वजनिक नै गरेको छ । महाशाखाका नुसार लक्ष्मी मेडालियन (१०) ग्राम ३ हजार रुपैयाँ तय भएको छ । प्रतिव्यक्ति १ मात्रै वितरण गरिने भएको छ । यस्तै गणेश मेडालियन (१०) ग्राम, गजलक्ष्मी (१०) ग्राम र गाई मेडालियन (१०) ग्राम ३ हजारका दरले एक जनालाई १ संख्या मात्रै दिइने सूचनामा उल्लेख छ । खरिद गर्न आउँदा नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य कुनै परिचयपत्र लिएर आउन पनि आग्रह गरिएको छ ।
देशभर २३ लाख ८० हजार किसान सूचीकृत
२८ असोज, २०८२
झापामा सयपत्री फूलको माग बढेपछि किसानमा खुसी
२८ असोज, २०८२
आजदेखि सर्वोच्च अदालतमारिट दर्ता खुल्ने
२८ असोज, २०८२
लमजुङमा जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ
२७ असोज, २०८२
जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ निर्यात
२७ असोज, २०८२
पाँचथरकाे फेमे खोलामा डाइभर्सन निर्माण हुँदै
२७ असोज, २०८२
उदयपुरमा छठपूजाको तयारी सुरु
२७ असोज, २०८२
भक्तपुरमा मखमली फूलले आत्मनिर्भर बन्दै महिला
२७ असोज, २०८२

