राप्रपाका जिल्ला अध्यक्ष कुर्मीसहित दर्जनौं नेता कार्यकर्ता माओवादी प्रवेश
१६ मंसिर, २०७४
कपिलबस्तु, मंसिर १६ । राप्रपा नेपालको जिल्ला अध्यक्ष जन्झिर कुर्मीसहित दर्जनौ नेता कार्यकता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शनिबार कपिलबस्तुको क्षेत्र १ मा आयोजित चुनाबी सभामा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन । पार्टी प्रवेश गर्दै कुर्मीले भने, ‘अब राष्ट्र र कपिलवस्तु जिल्लाको बिकाश बाम गठबन्धन बाट मात्र हुने र मधेसी मुश्लिम थारू लगाएको माग यहि गठबन्धनले गर्ने हुँदा माओवादीमा प्रवेश गरेको हुँ ।’ ‘कम्युनिष्टहरुले जिते अधिनायकवाद आउँछ, नाकामा शिलबन्दी हुन्छ जस्ता भ्रम छरिएको रहेछ” चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मेरो केही दिन अघि मात्र भारतीय प्रधानमन्त्रीसँग कुरा भएको थियो। भारतीय जनता र भारत सरकार पनि नेपालमा शान्तिपूर्ण निर्वाचनमार्फत् राजनीतिक अस्थिरता र विकास होस् भन्ने चाहन्छन्। चीन पनि त्यही चाहन्छ। हाम्रो छिमेकीहरुसँग सन्तुलित सम्बन्ध छ, सुदृढ सम्बन्ध छ। चुनावपछि बामपन्थी सरकार बन्छ, बामपन्थी सरकारको चीन र भारतसँग मैत्रीपूर्ण र सुदृढ सम्बन्ध रहन्छ। जनतालाई अनावश्यक आतङ्कित बनाएर चुनाव जित्ने सपना कसैले नदेख्दा हुुन्छ।’
चितवनमा उठेका प्रश्न र प्रचण्डको जवाफ
१६ मंसिर, २०७४
कृषक दम्पतीको हत्याबारे सिआइबीले अनुसन्धान थाल्यो
१६ मंसिर, २०७४
‘बटरफ्लाई’ को ट्रेलर सार्वजनिक
१६ मंसिर, २०७४
सेक्स सम्बन्धी अनौठा ८ नियम
१६ मंसिर, २०७४
ललितपुर साइकलको शहर : वाम गठबन्धन
१६ मंसिर, २०७४
वाम गठबन्धन : लोकतन्त्रको भविष्य
१६ मंसिर, २०७४
कृषकलाई बीउदेखि भकारीसम्म अनुदान
१६ मंसिर, २०७४
मंसिर २३ देखि मनमोहन दुहवी गोल्डकप सुरु
१६ मंसिर, २०७४