एभरेष्ट दैनिक

तराईका ज़िल्लामा भीषण वर्षाको संभावना, उच्च सतर्कता अपनाउन अपील

काठमांडौ, तराईका केही जिल्लाहरूमा आज राती भीषण वर्षा हुने सम्भावना रहेकोले उच्च सतर्कता अपनाऊन सरकारले अनुरोध गरेको छ । पूर्वको झापा, मोरङ,सुनसरी,सप्तरी,मध्यको बारा पर्सा मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही र पश्चिमको बर्दिया, कैलाली कन्चनपुरमा cloud burst भीषण वर्षा हुने सम्भावना रहेको मौषम पूर्वानुमान विभागले जनाएको छ । खानेपानी मंत्रालयका सचिव भीम उपाध्यायले फ़ेसबूकमा लेखदै इतिहासमैं आज राती भीषण वर्षा हुने भाएकोले सतर्क रहन सबैमा अनुरोध गरेका छन ।