एभरेष्ट दैनिक

भद्रपुरमा ६ हजार मत गन्न बाँकी 

भद्रपुर, असार २१ । झापाको भद्रपुर नगरपालिकामा अब  ६ हजार मत गन्न बाँकी रहेको छ । पछिल्लो मत परिणामम  : -एमालेका मेयर उपमेयर ८४०४/७९७० -काग्रेसका मेयर उपमेयर ५९३२/५२०८ -माकेका मेयर उपमेयर ३६२९/३४२३ -राप्रपाका मेयर उपमेयर २५५६/२९८३