यस्ता छन् १३ गतेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)
एभरेष्ट दैनिक
१६ भदौ, २०८१
काठमाडौँ । भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय आइतबार सार्वजनिक भएका छन् ।सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
५३ अंकले घट्यो सेयर बजार, कारोबार कति ?
एभरेष्ट दैनिक
१६ भदौ, २०८१
पेट्रोलियम पदार्थको मूल्य घट्यो (सूचीसहित)
एभरेष्ट दैनिक
१५ भदौ, २०८१

