यस्तो हुनेछ आज दिनभरको मौसम
२४ भदौ, २०८१
काठमाडौं । अहिले नेपालकोमौसमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन(चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन(चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आलु खेती विस्तार गर्न समिति गठन
२३ भदौ, २०८१
पहिरोबाट वडा सदस्य दम्पत्तिको शव निकालियो
२३ भदौ, २०८१
थारू समुदायमा बर्का अटवारी
२३ भदौ, २०८१
ओलीले समाजवादको भाष्य बिगारेः भुसाल
२२ भदौ, २०८१
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
२१ भदौ, २०८१
फेसबुकबाट हटेको बालेनको स्टाटस रिकभर
२१ भदौ, २०८१

