मोरङमा बन्दको प्रभाव
११ फागुन, २०७३
विराटनगर, ११ फागुन । मधेसी मोर्चाको आह्वानमा गरिएको बन्दको प्रभाव मोरङमा देखापरेको छ । बन्दका कारण विराटनगरबाट छोटो तथा लामो दूरीका सार्वजनिक यातायातका सेवाहरु ठप्प रहेका छन् भने मोटरसाइकल र सिटी सफारीहरु फाटपूmट रुपका कुदिरहेका देखिन्छन् । सो बन्दको प्रभाव शिक्षण क्षेत्रमा पनि परेको छ । अधिकांश निजी विद्यालय बन्द रहेका छन् । यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङले बन्दको क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ । मोर्चाले स्थानीय निर्वाचनको तिथि घोषणा भएको विरोधमा आज बन्दको आह्वान गरेको हो ।
महोत्सवको तयारी पूरा
११ फागुन, २०७३
निर्वाचनको वातावरण बनाउन नयाँ शक्तिको माग
११ फागुन, २०७३
राष्ट्रिय युवा नायक अवार्ड पाए थापाले
११ फागुन, २०७३
काशी विश्वविद्यालयको नेपाल चेयरमा पौड्याल नियुक्त
११ फागुन, २०७३
यसरी बनाउन सकिन्छ घरमै बेयर
११ फागुन, २०७३
दुई छुट्टाछुट्टै ट्याक्टर दुर्घटनामा चारको मृत्यु
११ फागुन, २०७३
महिलाहरु पुरुष डाक्टरसँग उपचारका लागि खुल्दैनन्
११ फागुन, २०७३
पर्वतबाट ९८ हजार मतदाता निर्वाचनमा सहभागी हुने
११ फागुन, २०७३
प्याब्सन अध्यक्षमा सम्बाहाम्फे निर्वाचित
११ फागुन, २०७३
संरक्षण नहुँदा गिद्ध लोप हुँदै
११ फागुन, २०७३
दुई छुट्टाछुटै दुर्घटनामा चारको मृत्यु
११ फागुन, २०७३
पुरुष डाक्टरसँग उपचारका लागि खुल्दैनन् महिला
११ फागुन, २०७३
आजदेखि संसोधन विधेयक संसदमा, के गर्ला एमालेले ?
११ फागुन, २०७३