एमालेको मेची महाकाली अभियानलाई विथोल्दै मोर्चा
२३ फागुन, २०७३
राजविराज , फागुन २३ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई मधेसमा बिथोल्ने उदेश्यले आह्वान गरेको बन्द कार्यक्रमको पूर्वसन्ध्यामा आइतबार राजविराजमा मसाल र लाठी जुलुस प्रदर्शन गरेका छन् । एमालेको अभियानअन्तर्गत सोमबार (आज) राजविराजमा आमशभा गर्ने कार्यक्रम छ । त्यसलाई बिथोल्ने उदेश्यले मोर्चाले आजै बन्द कार्यक्रम, लाठी जुलुस र विरोध सभा कार्यक्रमको घोषणा गरेको छ । एमालेको कार्यक्रम रोक्न मोर्चाले गाउँ गाउँबाट कार्यकर्तालाई सदरमुकाममा बोलाई लाठी र मसाल जुलुस प्रदर्शन गरेको हो । मोर्चाको आन्दोलनमा १० हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने मोर्चा सप्तरीका संयोजक दिनेश यादवको दावी छ । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
बढुवा सुरुसँगै सशस्त्र प्रहरीमा चर्को विवाद
२३ फागुन, २०७३
पोलियो खोप रोक्ने १८ कर्मचारी निलम्बनमा
२३ फागुन, २०७३
तस्करलाई सोधेर मात्र बिदामा बस्थे भन्सारका कर्मचारी
२३ फागुन, २०७३
जापानमा भएको हेलिकोप्टर दुर्घटनामा तीनको मृत्यु
२२ फागुन, २०७३
गर्नुस् निर्वाचन एमाले तयार छ : नेता नेपाल
२२ फागुन, २०७३
चैत्रमा महिला अन्तर्राष्ट्रिय तेक्वान्दो हुने
२२ फागुन, २०७३
आइसिसीका लागि नेपाली क्रिकेट टोली घोषणा
२२ फागुन, २०७३
ज्वाला देवी माविले मनायो अभिभावक दिवस
२२ फागुन, २०७३
बसन्तपुरमा होलीको चीर डठ्याइयो, होली पर्व सुरु
२२ फागुन, २०७३
धनकुटा प्रवासी सेवा समाजमा लिम्बु निर्वाचित
२२ फागुन, २०७३
महिलाको आयमूलक व्यावसायिकतामा जोड दिइने
२२ फागुन, २०७३
देशभित्रका खनिज उत्खनन गर्नुपर्ने
२२ फागुन, २०७३