अब चैतदेखि नेपालभर लोडसेडिङ नहुने
२४ फागुन, २०७३
काठमाडौं, फागुन २४ । नेपाल विद्युत प्राधिकरणले एक सातापछि मुलुकभर लोडसेडिङ नगर्ने भएको छ । प्राधिकरणले परिक्षणको रुपमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने तयारी भइरहेको जनाएको छ । चैत ३ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी) लाई लक्षित गरी चैतको सुरुदेखि नै आन्तरिक रुपमा विद्युत् व्यवस्थापन गरी परीक्षणको रुपमा देशलाई लोडसेडिङमुक्त बनाउने भएको हो । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि यस बर्षको तीहारबाट परीक्षणको रुपमा उनले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाउने परीक्षण गरेका थिए । उनी यसमा सफल भएपछि देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियानमा जुटेका हुन् । यो खबर आजको कारोबारमा छ ।
एमालेद्वारा मेची महाकाली अभियान तीन दिनलाई स्थगित
२३ फागुन, २०७३
सप्तरीमा एमालेको आकस्मिक बैठक बस्दै
२३ फागुन, २०७३
म्याग्दीमा चौथो राष्ट्रिय ब्याडमिन्टन
२३ फागुन, २०७३
दलाईका कारण भारतलाई चीनको यस्तो चेतावनी
२३ फागुन, २०७३
९९ किलो चरेससहित दुई भारतीय पक्राउ
२३ फागुन, २०७३
८६ वर्षीय मिनबहादुरले सगरमाथा चढ्ने
२३ फागुन, २०७३
चित्रबहादुरलाई ओलीको चिन्ता, निकाले विज्ञप्ती
२३ फागुन, २०७३
पाल्पा महोत्सवमा आठ करोडको कारोबार
२३ फागुन, २०७३
मिनी धरहरा
२३ फागुन, २०७३