झापा गोल्डकपको उपाधी मनाङलाई
२४ माघ, २०७३
काठमाडौं, माघ २४ । झापामा जारी दोस्रो रमपम झापा गोल्ड कप २०७३ को उपाधी मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । विर्तामोडको डोमालाल रंगशालामा जारी उक्त खेलमा झापा ११ लाई हराउँदै मनाङ मर्स्याङ्दीले सो उपाधी जित्न सफल भएको हो । जितसँगै मनाङले ७ लाख रुपैयाँ, सिल्ड र प्रमाणपत्र प्रापत गरेको छ भने आयोजक झापा ११ ले ५ लाख रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेको छ । तस्वीर ः विनाेद पाण्डे (कमल)
पादरीहरुले नै गर्नथाले बालयौन शोषण
२४ माघ, २०७३
म महिलालाई सहयोग गर्छु : नेता सिंह
२४ माघ, २०७३
घुसलिँदै गर्दा इन्जिनियर रंगेहात पक्राउ
२४ माघ, २०७३
शिक्षक बनाउन यस्तो चलखेल
२४ माघ, २०७३
कालीकोटमा १६ राजनीतिक दल दर्ता
२४ माघ, २०७३