सुशासन हुन थालेपछि कांग्रेस र एमाले डराए : प्रचण्ड
२८ असार, २०८१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन आउन थालेपछि नेपाली कांग्रेस र नेकपा एमाले मिलेको बताएका छन् । शुक्रबार विश्वासको मत लिनका लागि प्रतिनिधिसभामा आफ्ना भनाइ राख्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हिजो पनि संसद् विघटन गर्दा जोगाउन लागिएकै हो । आगामी दिनमा पनि त्यसरी नै बचाउन लागिने छ । म प्रधानमन्त्री रहुँला नरहुँला मलाई चिन्ता छैन’, उनले भने, ‘म प्रधानमन्त्री हुँदै कति दिन रहन्छु भन्ने थाहा थिएन। जब सरकारबाट सुशासन कायम हुन थाल्यो, तब त्यही डरले कांग्रेस र एमाले जोडिए ।’ उनले सामन्यत: लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलले सरकार नबनाउने बताउँदै कांग्रेस र एमाले मिलेर देशलाई प्रतिगमनतिर लैजान खोजेको बताए ।
अनैतिकले नैतिकताको पाठ नसिकाउन प्रचण्डको सुझाव
२८ असार, २०८१
सुनको मूल्यले बनायो रेकर्ड
२८ असार, २०८१
इजरायल जाने आवेदनका लागि समय थप
२८ असार, २०८१
चितवन बस दुर्घटना खोजी कार्य शुरु
२८ असार, २०८१
कास्कीमा पहिरो : ११ जनाको निधन
२८ असार, २०८१
संसद् बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
२८ असार, २०८१
यस्तो रहनेछ आजको मौसम
२८ असार, २०८१
बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित
२७ असार, २०८१
राष्ट्रियसभाको बैठक स्थगित
२७ असार, २०८१

