प्रधानमन्त्री ओलीसँगै यी २१ मन्त्रीले लिँदै छन् शपथ (सूचीसहित)
३१ असार, २०८१
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिँदै छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनेछन् । त्यसपछि प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराउनेछन् । स्रोतका अनुसार, यी हुन् शपथ लिन लागेका २१ मन्त्री प्रकाशमान सिंह – सहरी विकास विष्णु पौडेल – अर्थ पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि रमेश लेखक – गृह शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा आरजु राणा – परराष्ट्र प्रदीप यादव – खानेपानी बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात तेजुलाल चौधरी – युवा तथा खेलकुद अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि मानवीर राई – रक्षा दीपक खड्का – ऊर्जा राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन ऐनबहादुर शाही – वन तथा वातावरण प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी
कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई
३१ असार, २०८१
आज दुवै सदनको बैठक बस्दै
३१ असार, २०८१
युरो कपको उपाधि स्पेनलाई
३१ असार, २०८१
यस्तो रहनेछ आज देशभर मौसम
३१ असार, २०८१
प्रधानमन्त्रीमा ओली नियुक्त
३० असार, २०८१
डेंगी संक्रमितको संख्या १५ सय नाघ्यो
३० असार, २०८१
सुरक्षा प्रमुखहरूसहित गृह सचिव चितवन प्रस्थान
३० असार, २०८१
राष्ट्रिय सभाको बैठक स्थगित
३० असार, २०८१
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
३० असार, २०८१
प्रधानमन्त्री नियुक्त हुँदै ओली
३० असार, २०८१

