कांग्रेस सभापति देउवा र माधव नेपालबीच भेटवार्ता, के भयो छलफल ?
६ बैशाख, २०८१
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवास गल्फुटारमा बुधबार साँझ भेटवार्ता भएको एक नेताले जानकारी दिए। बैठकमा नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन समर्थन दिने सहमति भएको बुझिएको छ। बैठकमा नेकपा एकीकृत समाजवादी र कांग्रेसबीच सहकार्य गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको नेताहरुको दाबी छ ।
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
६ बैशाख, २०८१
पूर्वमुख्यसचिव शाक्यको निधन
६ बैशाख, २०८१
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
६ बैशाख, २०८१
मन्त्रिपरिषद्को बैठक बस्दै
६ बैशाख, २०८१
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
६ बैशाख, २०८१
आजको मौसम
६ बैशाख, २०८१
८४ मा विप्लवको पार्टी पनि चुनावमा
५ बैशाख, २०८१