घट्यो सुनचाँदीको मूल्य,कतिमा भैरहेको छ कारोबार ?
१२ असार, २०८१
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बागमती प्रदेशसभा बैठक बस्दै
१२ असार, २०८१
नरैनापुर गाँउपालिकाले आज बजेट ल्याउदै
१२ असार, २०८१
लमजुङ पहिरो : एक जना मृत फेला, तीनजना बेपत्ता
१२ असार, २०८१
जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह
१२ असार, २०८१
यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
१२ असार, २०८१
आज यी स्थानमा भारी वर्षाको सम्भावना
१२ असार, २०८१
हिक्मत कार्की पक्षमा सर्वोच्चको फैसला
११ असार, २०८१
बजेट राम्रो छ बहुमतले पास भयो : ओली
११ असार, २०८१
सामान्य बढ्यो नेप्से
११ असार, २०८१
प्रतिनिधिसभाबाट बहुमतले पारित भयो बजेट
११ असार, २०८१
सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्छ : देउवा
११ असार, २०८१
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
११ असार, २०८१

