अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो ५७ रनको लक्ष्य
१३ असार, २०८१
काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन मात्र जोड्यो। अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३–३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २–२ विकेट लिए। अफगानिस्तानका लागि अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन्। अफगानिस्तान पहिले न्युजिल्यान्ड, अस्ट्रेलिया र त्यसपछि बंगलादेशलाई हराउँदै सेमिफाइनल पुगेको थियो।
रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु
१३ असार, २०८१
एसईईको नतिजा सार्वजनिक हुँदै
१३ असार, २०८१
बिहीबारको विदेशी मुद्राको विनिमय दर
१३ असार, २०८१
यस्तो हुनेछ आजको मौसम
१३ असार, २०८१
११.६० अंकले घट्यो नेप्से, फाइनान्स समूह वृद्धि
१२ असार, २०८१
एसईईको नतिजा भोलि सार्वजनिक गरिदै
१२ असार, २०८१
जलवीरेमा पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध
१२ असार, २०८१
चिनियाँ उपविदेशमन्त्री स्वदेश फिर्ता
१२ असार, २०८१
एमालेका ३० नेता चीन प्रस्थान
१२ असार, २०८१
नेपालमा थप लगानीका लागि ओपेक फन्डसँग आग्रह
१२ असार, २०८१

