केन्यामा भएको सरकार विरोधी प्रदर्शनमा ३० जनाको मृत्यु
१५ असार, २०८१
काठमाडौं । केन्यामा पूर्वी अफ्रिकी देशमा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता भएको विरोध प्रदर्शनमा कम्तिमा ३० जनाको मृत्यु भएको ह्युमन राइट्स वाचले बताएको छ। केन्याली सुरक्षा बलले सन् २०२४ जुन २५ मा प्रदर्शनकारीहरूको भीडमा सिधै गोली हानेका र यसमा भागिरहेका प्रदर्शनकारीको पनि मृत्यु भएको अधिकारवादी समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। ह्युमन राइट्स वाचका सहयोगी अफ्रिका निर्देशक ओत्सिनो नाम्वायाले प्रदर्शनकारी भाग्न खोज्दा औचित्य बिना भीडमा सिधै गोली चलाउनु केन्या र अन्तर्राष्ट्रिय कानूनअन्तर्गत पूर्ण रूपमा अस्वीकार्य भएको जनाएका छन्।
कम्युनिस्टबीच पुनः एकता हुनुपर्छ : वामदेव गौतम
१५ असार, २०८१
वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट
१५ असार, २०८१
धान दिवसमा राष्ट्रपति पौडेल बने बाउसे
१५ असार, २०८१
गुल्मीमा पहिरोले एकै परिवारका पाँच जना पुरिए
१५ असार, २०८१
धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिर)
१५ असार, २०८१
धान चामलमा आत्मनिर्भर हुनैपर्छ : प्रधानमन्त्री
१५ असार, २०८१
धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
१५ असार, २०८१
धान उत्पादन बढाउन आवश्यक
१५ असार, २०८१
शनिबारको विदेशी मुद्राको विनिमय दर
१५ असार, २०८१
बागलुङमा घरसहित पहिरोमा पुरिए दम्पती
१५ असार, २०८१

