गठबन्धनमा सहकार्य गर्न माधव नेपाल सकारात्मक, पार्टीमा छलफल गर्ने
२२ फागुन, २०८०
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल आफ्नो पार्टीलाई सत्ता गठबन्धनमा सहकार्य गर्न सकारात्मक देखिएका छन् । मंगलबार राति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निवासमा भएको भेटवार्ता सकारात्मक रहेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले आफूहरूले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र उनी सकारात्मक रहेको पोख्रेलको भनाई थियो । आफु सकारात्म रहेको बताउँदै नेपालले नेकपा (एकीकृत समाजवादी)ले बुधबार बैठक राखेर बैठकबाट यस विषयको टुंगो लगाउने बताएका हुन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली सहभागी थिए । साथमा एमाले नेता विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरु थिए ।
माधव निवासमा ओली र प्रचण्ड
२२ फागुन, २०८०
बारामा बस दुर्घटना : २ बालबालिकासहित १७ जना घाइते
२२ फागुन, २०८०
सत्ता गठबन्धनलाई बामदेवको समर्थन
२२ फागुन, २०८०
नेप्से ७० अंकले घट्यो
२२ फागुन, २०८०
एमाले प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल
२२ फागुन, २०८०
ट्वान्टी–२० शृंखलाको उपाधि नेदरल्यान्ड्सलाई
२२ फागुन, २०८०
नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य
२२ फागुन, २०८०
पहिलो ब्याटिङ पावर प्लेमा नेपालले कटायो ५० रन
२२ फागुन, २०८०
भुर्तेल आउट, नेपालको ३५ रन
२२ फागुन, २०८०
नेदरल्यान्ड्ससँग भिड्दै नेपाल, १२ हजार टिकट खुला
२२ फागुन, २०८०