आजको मौसम : मुख्यतया सफा रहने
२२ फागुन, २०८०
काठमाडौं । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तो छ चार राजनीतिक दलबीच भएको सहमति
२१ फागुन, २०८०
तीन मन्त्री नियुक्त, जिम्मेवारी पछि टुंग्गिने
२१ फागुन, २०८०
म रहेसम्म जनताको पक्षमा उथलपुथल हुन्छः प्रचण्ड
२१ फागुन, २०८०
पाकिस्तानको प्रधानमन्त्रीमा शाहबाज सरिफ निर्वाचित
२१ फागुन, २०८०
मन्त्रीको शपथ लिँदै पदम, हितबहादुर र डीपी
२१ फागुन, २०८०
नवनिर्वाचित राष्ट्रिय सभाका १९ सदस्यद्वारा शपथ
२१ फागुन, २०८०
शितल निवासमा प्रधानमन्त्री प्रचण्ड
२१ फागुन, २०८०
बालुवाटारमा प्रचण्ड, ओली र रविसहितका नेता छलफलमा
२१ फागुन, २०८०
बालुवाटारमा ४ दलको बैठक बस्दै
२१ फागुन, २०८०
के हुँदैछ बालुवाटारमा ?
२१ फागुन, २०८०