महिला आयोगको सदस्य र समावेशी आयोगको अध्यक्षमा दरखास्त आह्वान
२० चैत, २०८०
काठमाडौं । संवैधानिक परिषद्ले संवैधानिक निकाय राष्ट्रिय महिला आयोग र राष्ट्रिय समावेशी आयोगमा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । आज सार्वजनिक सूचना जारी गर्दै परिषद्ले महिला आयोगको सदस्य र समावेशी आयोगमा अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन [email protected] मा पठाउनुपर्नेछ ।
३० जना उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
१९ चैत, २०८०
आयरल्यान्ड ए माथि नेपाल ए को जित
१९ चैत, २०८०
नेप्सेसँगै कारोबारमा पनि गिरावट
१९ चैत, २०८०
नागरिक उन्मुक्तिको कार्यालयमा कुटाकुट
१९ चैत, २०८०
सुनको मूल्य प्रतितोला एक हजार छ सयले बढ्यो
१९ चैत, २०८०
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
१९ चैत, २०८०

