यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
१२ माघ, २०८०
काठमाडौं । आज २०८० साल माघ १२ गते शुक्रबार तदनुसार सन् २०२४ जनवरी २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ४९ पैसा र बिक्री दर १४५ रुपैयाँ १४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८७ पैसा र बिक्री दर १६९ रुपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
राष्ट्रियसभामा पहिलो पार्टी बन्यो माओवादी
११ माघ, २०८०
चिनियाँ उपमन्त्री नेपाल भ्रमणमा आउँदै
११ माघ, २०८०
कालिञ्चोकमा हिमपात : चहलपहल बढ्यो
११ माघ, २०८०
चीनमा आगलागी हुँदा ३९ जनाको मृत्यु
११ माघ, २०८०
न्यानो बाढ्दै जीवन आचार्य
११ माघ, २०८०
यस्तो रहनेछ आजको मौसम
११ माघ, २०८०
नेपाल पाकिस्तासँग पराजित
११ माघ, २०८०

