अर्थतन्त्र सुधार्न सरकार कार्ययोजनासहित अगाडि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ
२६ चैत, २०७९
तनहुँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार कार्ययोजनासहित अगाडि बढ्ने बताएका छन् । तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको उल्लेख गर्दै त्यसतर्फ सरकार गम्भीर रहेको बताए । “गठबन्धन सरकार भएकाले सरकार विस्तारलगायतका काममा केही ढिलाइ भएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्रको वर्तमान अवस्था, समस्या र समाधानका लागि ठोसरुपमा के गर्नुपर्छ त्यसतर्फ सरकारले प्रयास गरिरहेको बताए ।
चितवन २ का २९ स्थल अतिसंवेदनशील सूचीमा
२६ चैत, २०७९
ट्रकले लियो मोटरसाइकल चालकको ज्यान
२६ चैत, २०७९
आईपीएल : चेन्नाईको सानदार दोस्रो जित
२६ चैत, २०७९
कोरोना अपडेट : ६४ जनामा संक्रमण
२५ चैत, २०७९