कांग्रेस संसदीय दलको बैठक बस्दै
२२ असार, २०८१
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको आज बस्दै छ।संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने कांग्रेसले जनाएको छ। बैठक पछिल्लो राजनीतिक घटनाक्रमा केन्द्रित हुने बताइएको छ। कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ।एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। प्रधानमन्त्री प्रचण्डले असार २८ गते सदनमा विश्वासको मत लिने भएका छन्। सदनमा कसरी प्रस्तुत हुनेलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ।
आजबाट सुरु भयो अति भारी वर्षा, यस्तो रहनेछ मौसम
२२ असार, २०८१
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय
२१ असार, २०८१
एकीकृत समाजवादीद्वारा वामपन्थी एकताको आह्वान
२१ असार, २०८१
प्रधानमन्त्री ‘प्रचण्ड’र माधव नेपालबीच भेट
२१ असार, २०८१
संसदमा एमाले प्रतिपक्षमा बस्ने
२१ असार, २०८१
सशस्त्र प्रहरीमा दरखास्त आह्वान
२१ असार, २०८१
पुटिन भेट्न मस्को जाँदै भारतीय प्रधानमन्त्री
२१ असार, २०८१
मेलम्चीमा जलसतहले पार गर्यो सतर्कतातह
२१ असार, २०८१
कार्यक्षेत्र नछाड्न गृहको प्रजिअलाई निर्देशन
२१ असार, २०८१