माओवादी संसदीय दलको बैठक सिंहदरबारमा
२६ असार, २०८१
काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ । प्रमुख सचेतक हितराज पाण्डेका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, विश्वासको मत लगायत विषयमा बैठकमा छलफल गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेसबिच सत्ता सहकार्य गर्ने समझदारी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमत परेसँगै प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिँदै छन् ।
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
२६ असार, २०८१
माओवादीले बोलायो संसदीय दलको बैठक
२६ असार, २०८१
ओलीको भिडियो भाईरल
२६ असार, २०८१
यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
२६ असार, २०८१
रुसी सेनामा कार्यरत सबै भारतीयलाई फिर्ता पठाइने
२५ असार, २०८१
नेप्से १५.७९ अंकले बढ्यो,कारोबार रकम कति ?
२५ असार, २०८१