एभरेष्ट दैनिक

अध्यागमन सेटिङ छानबिन सहज बनाउन राजीनामा दिन गृहमन्त्रीलाई  माओवादीको सुझाब

  काठमाडौं  । अध्यागमन सेटिङ विवादमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन नेकपा (माओवादी केन्द्रंले सुझाव दिएको छ। सोमबार बसेको पार्टी पदाधिकारी बैठकले नैतिकताको आधारमा राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।