जलवायु परिवर्तनका कारण स्याउ उत्पादन घट्यो
२७ फागुन, २०७४
बैतडी, फागुन २७ । स्याउका लागि प्रसिद्ध मानिएको बैतडीको सतबाँझमा जलवायु परिवर्तनका कारण स्याउ उत्पादन हुनै छाडेको छ । केही वर्षअघिसम्म स्याउको राम्रो उत्पादन गरेको गरेको सतबाँझमा पछिल्लो समय उत्पादन हुनै छाडेको हो । पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न पनि छोडेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख वागवानी विकास अधिकृत लक्ष्मीदत्त पाण्डेयले जानकारी दिए । स्याउ फल्न छोडेपछि सुख्खा फलफूल विकास केन्द्रले अहिले हिउँदे फलफूलका विरुवा उत्पादन गर्न थालेको छ । स्थापनाकालदेखि ७३ जातका स्याउ तथा बोटबिरुवा उत्पादन सुरु गरेको सो केन्द्रमा हाल दुई दर्जन जातका स्याउका बिरुवा मात्र बाँकी छन् ।
अब पार्टीको राजनीति नगर्ने सभामुख महराकाे घाेषणा
२७ फागुन, २०७४
एमाले-माओवादी संसदीय दलको संयुक्त बैठक बस्दै
२७ फागुन, २०७४
भारत सरकारले पुनः नेपाली भूमिमा रेल कुदाउने
२७ फागुन, २०७४
प्रदेश २ – चर्कियो ‘भाषा विवाद’
२७ फागुन, २०७४
राष्ट्रपति चुनावमा तीन सांसदले मतदान गर्न नपाउने
२७ फागुन, २०७४
यस्ता हुनेछन् ७५३ स्थानीय सरकार
२७ फागुन, २०७४
यस्ता छन् गृहमन्त्री बादलका ८ चुनौतीको घेरा
२७ फागुन, २०७४
कुखुरा चोरेर खाने वडाअध्यक्ष केसीकाे राजीनामा माग
२७ फागुन, २०७४
सर्वोच्चलाई प्रतिशोधमा प्रयोग गर्दै गाेपाल पराजुली
२७ फागुन, २०७४
प्रधानमन्त्री अाेलीले अाज संसदमा विश्वासको मत लिने,
२७ फागुन, २०७४
एम्बुलेन्स कुर्दाकुर्दै बिरामीको मृत्यु !
२७ फागुन, २०७४
उपत्यकामा फेसबुक चलाउने बालबालिका ७२ प्रतिशत
२७ फागुन, २०७४