दोलखामा बैठकमै प्रमुखले कुटे उपप्रमुख
२५ फागुन, २०७४
दोलखा, फागुन २५ । केन्द्र विवादमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको अवस्था पुगेको छ । बैठकस्थलमै दोलखाको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकलाई अध्यक्ष विनकुमार थामीले हातपात गरेका हुन् । आजको अन्नपूर्ण पोस्टको दोस्रो पृष्ठमा खबर छापिएको छ । आफ्नो नेतृत्वको समूहले निर्णयपुस्तिका लिएपछि अध्यक्ष थामी नेतृत्वको समूहले आफूहरुमाथि हातपात गरिएको उपाध्यक्ष पाठकले बताएकी छन् । कालिञ्चोक गाउँपालिकाको केन्द्र सार्ने विषयमा जनप्रतिनिधिबीच विवाद देखिएको हो । गाउँपालिकाको अस्थायी केन्द्र सुनखानीमै राख्ने वा लापिलाङमा सार्ने भन्ने विषयमा जनप्रतिनिधिबीच विवाद हुँदा अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको स्थिति सिर्जना भएको हो । गाउँसभाको तयारीका लागि अस्थायी केन्द्र सुनखानीमा बिहीबार बसेको बैठकमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षबीच फरक-फरक मत आएको थियो ।
गगन थापा होलान् त मुख्य सचेतक ?
२५ फागुन, २०७४
कृष्णबहादुर महरालाई सभामुखमा उम्मेदवार बनाउने तयारी
२५ फागुन, २०७४
बलात्कारीलाई कडा कारबाही गरिने
२४ फागुन, २०७४
स्कटल्याण्डको चौथो विकेट पतन
२४ फागुन, २०७४
गोही संरक्षणको जिम्मा स्थानीयलाई
२४ फागुन, २०७४
स्कटल्याण्डको दोसो विकेट बसन्तले झारे
२४ फागुन, २०७४
अमेरिकी एक स्कूलमा फेरि गोली प्रहार
२४ फागुन, २०७४
विश्व कीर्तिमान कायम गर्न रक्तदान
२४ फागुन, २०७४
पुरुषलाई प्याड वितरण
२४ फागुन, २०७४
गणतन्त्र स्मारकको अवलाेकन गर्दै प्रचण्ड
२४ फागुन, २०७४
भारतले ५० हजार भूकम्प पीडितका घर निर्माण गर्ने
२४ फागुन, २०७४
नेपालले दियो स्कटल्याण्डलाई १५० रनको लक्ष्य
२४ फागुन, २०७४