यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर
३१ जेठ, २०८१
काठमाडौं । आज २०८१ साल जेठ ३१ गते बिहीबार सन् २०२४ जुन १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बिहीबार बेलायती पाउण्ड र युरोको विदेशी विनिमयदर बढ्दा अमेरिकी डलर र कतारी रियालको विनिमय दर झिनो अंकमा घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा र बिक्री दर १३३ रुपैयाँ ९८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ १६ पैसा र बिक्री दर १७० रुपैयाँ ९२ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
३१ जेठ, २०८१
राष्ट्रपति पौडेल जेनेभामा
३० जेठ, २०८१
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
३० जेठ, २०८१
मिस्टर तामाङ- २०२४ को उपाधि अतित लामालाई
३० जेठ, २०८१
अमर माविले जित्यो भरतपुर मेयर कपको उपाधि
३० जेठ, २०८१
सुनको मूल्य बढ्यो
३० जेठ, २०८१
दस महिनामा भित्रियो सात अर्ब वैदेशिक लगानी
३० जेठ, २०८१
श्रमाधान रोजगार मेला आज सकिँदै
३० जेठ, २०८१