यस्तो छ आजको मौसमः केही भूभागमा वर्षाको संभावना
२ मंसिर, २०८१
काडमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराई भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज सूर्योदय बिहान ६ बजेर २६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।
स्थानीय तह उपनिर्वाचनः उम्मेदवारको मनोनयन आज
२ मंसिर, २०८१
गोरखामा जूनको उज्यालोमा मकै सुकाउने रमाइलो पर्व
१ मंसिर, २०८१
नेप्से १३.९५ अंकले बढ्यो, कति छ कारोबार रकम
२९ कात्तिक, २०८१
आज विश्व मधुमेह दिवस, यस्ता छन् जोगिने उपाय
२९ कात्तिक, २०८१
एकै दिन २२ सयले घट्यो सुनको मूल्य
२९ कात्तिक, २०८१
गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन
२९ कात्तिक, २०८१
सेयर बजारमा १४ अंकको गिरावट, सात अर्ब ९१ करोडको कारोबार
२८ कात्तिक, २०८१
एमालेलाई जग्गा दान प्रकरणको पेसी हेर्न नमिल्नेमा
२६ कात्तिक, २०८१

