एभरेष्ट दैनिक

आधार इलाका सुदृढ गर्ने र समाजवादको आधार तयार पार्ने नरपुराको सपना

रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बन्नुभएकी नरपुर बुढा पुनले माओवादी आधार इलाका सुदृढ गर्ने र समाजवादको आधार तयार पार्ने मुख्य एजेण्डा अघि सार्नुभएको छ । उहाँले आफ्नो प्रतिबद्धतापत्रको पहिलो नम्बरमै ‘स्थानीयस्तरबाट समाजवादको आधार तयार पार्ने’ एजेण्डा अघि सार्नुभएको छ । त्यस्तै उहाँले संस्कृति र प्रकृतिमा आधारित पर्यटन विकासलगायतका एजेण्डा अघि सार्नुभएको छ ।  यस्तो छ उहाँको प्रतिबद्धतापत्र