अमेरिकामा राष्ट्रपतिको मतगणनाः अग्रता फराकिलो बनाउँदै ट्रम्प
२१ कात्तिक, २०८१
न्यूयोर्क । दक्षिणी क्यारोलिनाका ९ इलेक्ट्रोल मतमा डोनाल्ड ट्रम्पले सफलता पाएका छन्। ४ इलेक्ट्रोल मत भएको रोज आइजल्यान्डमा कमला ह्यारिसले सफलता पाएकी छिन्। केनेटीकटको ७ इलेक्ट्रोल मत ह्यारिसको पक्षमा परेको छ। मासा चेउटको ११ इलेक्ट्रोल मत कमला ह्यारिसको पक्षमा परेको छ। ७ इलेक्ट्रोल मत रहेको ओकाहामामा ट्रम्पले सफलता पाए। ३० इलेक्ट्रोल मत रहेको फ्लोरिडामा रिपब्लिकको पक्षमा परेको छ। ११ इलेक्ट्रोल मत रहेको टिनएजमा ११ इलेक्ट्रोल मत रहेको ट्रम्पको पक्षमा रहेको छ। १४ इलेक्ट्रोल मत रहेको न्यूजर्सी कमला ह्यारिसको पक्षमा रहेको छ। ६ इलेम्क्ट्रोल मत रहेको अरान्कासमा रिपब्लिकले सफलता पाएको छ। हालसम्म भएको गणनामा आधारमा ट्रम्पको पक्षमा १६२ तथा ह्यारिसको पक्षमा ८१ इलेक्ट्रोल मत देखिएको छ।
उपनिर्वाचन भ्रष्टाचारविरोधी अभियानकै निरन्तरता होः प्रचण्ड
२० कात्तिक, २०८१
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
२० कात्तिक, २०८१
एकीकृत समाजवादीमा एक पद एक व्यक्ति
२० कात्तिक, २०८१
प्रहरी महानिरीक्षक इन्टरपोलको ९२औँ महासभामा सहभागी
२० कात्तिक, २०८१
पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
२० कात्तिक, २०८१
दुई हजार आठ सयले घट्यो सुन
२० कात्तिक, २०८१
रविलाई तेस्रो पटक पुर्याइयो अदालत, रुपन्देही पनि लगिने
२० कात्तिक, २०८१
चारदिने छठ पर्व आजदेखि सुरु
२० कात्तिक, २०८१
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
२० कात्तिक, २०८१
पहाडी भू–भागमा बिहानैदेखि वर्षा, यस्तो हुनेछ दिउँसोको मौसम
२० कात्तिक, २०८१
सत्यनिरुपण तथा बेपत्ता आयोग बनाउने तयारी
१५ कात्तिक, २०८१
उपाधि जित्ने नेपालको सपना पुन: अधुरै
१४ कात्तिक, २०८१
बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन
१४ कात्तिक, २०८१
आज काग तिहार
१४ कात्तिक, २०८१
सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमानी
१४ कात्तिक, २०८१

