बलात्कारको आरोपमा पक्राउ परेका शसस्त्र प्रहरी जवानले गरे आत्महत्या
१२ कात्तिक, २०८१
दाङ । दाङमा जबर्जस्तिकरणिको मुद्दामा पक्राउ परेका शसस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा सोमबार आत्महत्या गरेका छ्न । प्युठान बडडाडा घर भएका प्रहरी जवान मगरलाइ भालुबाङ्गमा केही दिन पहिले नाबालिका करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो । आफुले लगाएको गन्जी र टिसर्टको पासो लगाएर सौचालयमा झुन्डिएको अबस्थामा आज बिहान ५ बजे शब फेला परेको जिल्ला प्रहरी प्रमुख अर्जुन प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
१२ कात्तिक, २०८१
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
१२ कात्तिक, २०८१
उपनिर्वाचनका लागि निर्वाचन अधिकृत सिफारिस
१२ कात्तिक, २०८१
आईसीसी लिग-२ : नेपाल अमेरिकासँग ३ विकेटले पराजित
१२ कात्तिक, २०८१
यस्तो छ आजको मौसम
१२ कात्तिक, २०८१
चीनको एआई बूममा नयाँ अनुप्रयोगहरूको लहर
११ कात्तिक, २०८१
थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित
११ कात्तिक, २०८१
सुनको भाउ तोलामै १ लाख ६७ हजार ४ सय रुपैयाँ
११ कात्तिक, २०८१
खबरदारी सभापछि के भन्छन् माओवादी नेताहरु ?
११ कात्तिक, २०८१
महिला साफमा आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल
११ कात्तिक, २०८१
आईसीसी विश्वकप लिग– २ मा आज अमेरिकासँग खेल्दै नेपाल
११ कात्तिक, २०८१
भारतमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा
११ कात्तिक, २०८१
ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने हल्लाको प्रचण्डद्वारा खण्डन
१० कात्तिक, २०८१
हामी गल्ती सच्याउन चाहन्छौं : अध्यक्ष प्रचण्ड
१० कात्तिक, २०८१

