दुई दलका सांसदको प्रशिक्षण शुरु
१९ फागुन, २०७४
काठमाडौं, फागुन १९ । सांसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित संघीय सांसदको प्रशिक्षण शुरु भएको छ । संसद्मा दरिलो उपस्थिति जनाउन र पार्टी एकतालाई मद्दत पुग्ने गरी संसदीय गतिविधिमा एकरुपता ल्याउन दुबै पार्टीले संयुक्तरुपमा नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रशिक्षण दिन लागेको हो । प्रशिक्षणमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बानेश्वरस्थित संसद् भवन पुग्नुभएको छ । प्रशिक्षणमा पूर्व सभामुखद्वय सुवासचन्द नेम्वाङ र ओनसरी घर्तीले संसदीय प्रक्रियाका विषयमा प्रशिक्षण दिने र दुबै अध्यक्षले सम्बोधनसहित प्रशिक्षण दिनुहुने छ । भोलि आइतबार संघीय सांसदको शपथ कार्यक्रम तोकिएको छ । प्रशिक्षणमा सहभागी हुन राष्ट्रिय एवं प्रतिनिधिसभाका सांसदलाई दुबै पार्टीले निर्देशन गरेको थियो ।
अन्नपूर्ण काठमाडौं समाजको साधारण सभामा प्रचण्ड
१९ फागुन, २०७४
२५ लाखको लट्री परेको भन्दै इमोमा ठगी
१९ फागुन, २०७४
नारायणगढ-मुग्लिन सडक आजदेखि दैनिक ६ घण्टा बन्द
१९ फागुन, २०७४
दलाइ लामाले भने : ‘भारत बुद्धको जन्मस्थल हो’
१९ फागुन, २०७४
प्रधानमन्त्रीले समय नदिँदा मातहतका कार्यालय कमजोर
१९ फागुन, २०७४
रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
१९ फागुन, २०७४
७० लाखमा आधा पिलर ! ठेकेदार फरार
१९ फागुन, २०७४
६० रुपैयाँ विद्युत् महसुल तिर्न दुई हजार खर्च
१९ फागुन, २०७४
भाइबरबाट १० लाख ठग्दा..: योजनाकार पाकिस्तानमा
१९ फागुन, २०७४
प्रधानमन्त्री अाेलीले राख्लान् ९१ सल्लाहकार ?
१९ फागुन, २०७४
राजपाका नेताहरु फोरमसँग सशंकित
१९ फागुन, २०७४
सात महिनामा तीन अर्बका चेक बाउन्स
१९ फागुन, २०७४