प्रधानमन्त्री पत्नी आरजु चढेको गाडीलाई ठक्कर दिएर जीप फरार
२१ माघ, २०७४
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं पूर्व सासंद आरजु राणा देउवा चढेको गाडीलाई अर्को जिपले ठक्कर दिएको छ। आइतबार पशुपति क्षेत्रको गौरीघाटमा देउवा चढेको बा ९ च ८३५६ नम्वरको गाडीलाई बा९ च ८२५६ स्करपियोले ठक्कर दिँदा दुर्घटना भएको हो । ठक्कर दिने गाडी फरार भएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ । ठक्करबाट देउवा सवार गाडीमा सामान्य क्षति भएको बताइएको छ । ठक्कर दिएपछि फरार गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बजारमा ‘बिग्रिएका केटा केटी’
२१ माघ, २०७४
रिडीवगरको वालुवामा तरकारी खेती सुरु
२१ माघ, २०७४
कर्मचारीले कार्यालयमै आत्महत्या
२१ माघ, २०७४
एकता कसैले रोक्न सक्दैनः प्रचण्ड
२१ माघ, २०७४
‘सञ्चारमाध्यम समावेशी बनाइनुपर्छ’
२१ माघ, २०७४
नयाँ सरकार गठनपछि पार्टी एकता : ज्ञवाली
२१ माघ, २०७४
नेपालको द्रुत आर्थिक विकासमा भारतले सघाउने
२१ माघ, २०७४
बुद्ध जन्मभूमिमा प्रदेशसभा बैठक शुरु
२१ माघ, २०७४
प्रदेश ७ को प्रदेश सभाको पहिलो वैठक शुरु
२१ माघ, २०७४
प्रदेश ६ को पहिलो बैठक शुरु
२१ माघ, २०७४