Global News

Proportion
२०७८, २६ बैशाख आईतवार

कमिशनखोरलाई कार्वाही गर्न माग गर्दै माधव नेपालले गरे १३ बुँदे अपील

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काेराेना राेकथाम र उपचारका लागि १३ बुँदे अपील जारी गरेका छन् । नेपालले आइतबार अपील जारी गर्दै ...

Proportion
२०७८, २४ बैशाख शुक्रबार

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बैठक ...

Proportion
२०७८, २३ बैशाख बिहीबार

ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक

वैशाख । नेकपा एमालेक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटिको आकस्मिक बैठक बोलाएका छन् । आगामी वैशाख २७ ...

Proportion
२०७८, २२ बैशाख बुधबार

काेराेनाले ताेड्याे रेकर्ड: एकैदिन ८६५९ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण ...

Proportion
२०७८, २१ बैशाख मंगलवार

राष्ट्रपति भण्डारीले जारी गरिन् सात अध्यादेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ...

Proportion
२०७८, १९ बैशाख आईतवार

को हुन् लुम्बिनीको राजनीतिमा नाटकीय परिवर्तन ल्याउने वली ?

काठमाडौं । लुम्बिनी प्रदेशमा नाटकीय ढंगलबाट राजनीतिक घटनाक्रम विकास हुँदा सबैका ध्यान विमला वलीमाथि गएको छ । दाङको क्षेत्र नम्बर ...

Proportion
२०७८, १८ बैशाख शनिबार

कञ्चनपुरमा ३, कैलाली र डडेल्धुरामा १–१ जनाको मृत्यु

महेन्द्रनगर, सुदूरपश्चिम प्रदेशका तीनवटा जिल्लामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुर जिल्लामा महाकाली अञ्चल अस्पतालमा उपचारमा रहेका ...

Proportion
२०७८, १८ बैशाख शनिबार

निषेधाज्ञाले समस्यामा परेका मजदूरकाे उचित राहतसहित वैकल्पिक व्यवस्थापन गर्न प्रचण्डको अपील

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कोरोना संक्रमणबाट प्रभावित मजदूरहरुलाई सहयोग गर्न सरकार र नीजि क्षेत्रलाई अपील गरेका छन् ...

Proportion
२०७८, १६ बैशाख बिहीबार

जनताका गुनासा सम्बोधन गर्न सिसीएमीद्वारा संयन्त्र गठन

काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । ...

Proportion
२०७८, १२ बैशाख आईतवार

बाँकेमा थप ४ संक्रमितको मृत्यु, एकजनाले घरमैं गरे आत्महत्या

काठमाडौं । बाँकेमा चार जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । मृत्यु भएका तीनजना उपचारको क्रममा र एकजनाले घरमा ...