कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता
२२ असार, २०७८
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ । सोमबार निधन भएका माओवादीका केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिन मंगलबार जनकपुर पुगेका प्रचण्ड फर्किएर एयरपोर्टबाटै सिधै कोटेश्वर पुगेका थिए । भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको सचिवालयले जनाएको छ । आन्तरिक विवादका कारण एमालेको नेपाल पक्ष विपक्षी गठबन्धनमा छ ।
आज पनि नेप्सेमा ५.२४ अंकको गिरावट
२२ असार, २०७८
सम्झौतानुसार काम नगर्ने १५ कम्पनी कालोसूचीमा
२२ असार, २०७८
आंशिक प्राध्यापकहरूले दिए ४८ घण्टे अल्टिमेटम
२२ असार, २०७८
थप २६ सय २२ जनामा कोरोना संक्रमण, २३ को निधन
२१ असार, २०७८

