नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै
२६ साउन, २०८२
काठमाडौं । नेपालमा नसर्ने रोगको प्रकोप नियन्त्रण हुन सकेको छैन । मिर्गौला, क्यान्सर, मुटुरोग र मस्तिष्कघातजस्ता रोगको बोझ बढ्दो छ । नेपाल एनसिडी एलायन्सले आयोजना गरेको ‘नसर्ने रोगसम्बन्धी मिडिया पैरवी कार्यशाला’मा वक्ताहरूले नसर्ने रोगको वृद्धिदरप्रति चिन्ता व्यक्त गर्दै यसको रोकथामका लागि नीति कार्यान्वयन र जनचेतना अभिवृद्धिमा जोड दिए । एलायन्सका सहअध्यक्ष शान्तलाल मुल्मीले विश्वव्यापी रूपमा नसर्ने रोगको प्रकोप बढिरहेको बताउँदै यसलाई नियन्त्रण गर्न प्रभावकारी नीति कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे । यस्तै, नेपाल डाइबेटिज सोसाइटीका अध्यक्ष शिव श्रेष्ठले मधुमेह, मिर्गौला र क्यान्सरजस्ता रोगको प्रकोप नेपालमा बढ्दै गएको बताए ।
तनहुँ म्यादेकाे माझिलाङमा सामूहिक कोदो खेती
२५ साउन, २०८२
खाेलाले बगाउँदा मुस्ताङमा एक युवा बेपत्ता
२५ साउन, २०८२
कोशी र बागमती प्रदेशमा आज भारी वर्षाको सम्भावना
२५ साउन, २०८२
गोसाइँकुण्ड मेलामा वासिएलकाे उदाहरणीय सेवा
२५ साउन, २०८२
‘सरकारले बुझेन उखु किसानको पीडा’
२४ साउन, २०८२
ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या
२४ साउन, २०८२
सर्लाहीमा स्कूल बसबाट खसेर बालकको मृत्यु
२४ साउन, २०८२
भेरी नदीकिनारमा बेवारिसे शव भेटियो
२३ साउन, २०८२

