विस्फोटक व्याट्सम्यान क्रिस गेल किंग्स ११ पंजाबमा अनुबन्ध
१४ माघ, २०७४
काठमाडौं । वेष्टइन्डिजका विस्फोटक व्याट्सम्यान क्रिस गेल अागामी अाइपीएल संस्करणका लागि किंग्स ११ पंजाबमा अनुबन्ध भएका छन् । आइपीएल अक्सनको शनिबार भएको पहिलो सेसनमा नबिकेका वे क्रिस गेल आइतबार भएको दोस्रो सेसनको अक्सनमा बिकेका छन । वेस्टन्डिजका खेलाडी गेललाई किंग्स ११ पंजाबले आइबार दोस्रो सेसनको अक्सनमा प्रारम्भिक मूल्य दुई करोड रुपैयाँमा अनुबन्ध गरेको हो । आइपिएलको अघिल्ला संस्करणमा भने गेल विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्ने गरेका थिए ।
बास्नाबिनाको बासमती
१४ माघ, २०७४
अदुवा भण्डारण गर्ने नयाँ प्रविधि
१४ माघ, २०७४
आधुनिक भट्टी नहुँदा अलैँची किसानलाई समस्या
१४ माघ, २०७४
दिनप्रतिदिन उपभोक्ताहरु तौलमा ठगिँदै
१४ माघ, २०७४
चरेससहित दुर्इ जना पक्राउ
१४ माघ, २०७४
रक्तचन्दनको कारोबार बन्द भयो त ?
१४ माघ, २०७४
एघार विमानस्थलको कमाइमात्रै करोडमाथि
१४ माघ, २०७४