क्रिस गेलको ब्याटबाट छक्काको वर्षा
२७ मंसिर, २०७४
ढाका, मंसिर २७ । आक्रामक ब्याट्सम्यान क्रिस गेलको विस्फोटक ब्याटिङको मद्दतमा रंगपुर राइडर्सले बंगलादेश प्रिमियर लिगको उपाधि हासिल गरेको छ। फाइनल म्याचमा गेलको ब्याटबाट छक्काको वर्षा नै भयो । उनले एकै इनिङमा १८ छक्का प्रहार गर्दै नयाँ कीर्तिमान बनाए । यसअघि उनकै नाममा १७ छक्काको कीर्तिमान थियो । गेलले फाइनलमा ६९ बलमा १४६ रन बनाए । उनले १८ छक्को अतिरिक्त पाँच चौका पनि प्रहार गरे । यो म्याचमा उनले २० औं शतकसमेत पुरा गरे । टि–२० मा २० औं शतक पुरा गर्ने उनी पहिलो खेलाडी हुन् । वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान गेलले टि–२० क्रिकेटमा ११,००० रन पुरा गर्ने पहिलो ब्याट्सम्यानका रुपमा समेत आफ्नो नाममा कीर्तिमान बनाएका छन् । उनले बंगलादेश प्रिमियर लिगमा १०० छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यानका रुपमा पनि आफूलाई नै उभ्याएका छन् । हालसम्म उनले टि–२० मा ८१९ छक्का प्रहार गरिसकेका छन् । यो सूचीमा दोस्रो नम्बरमा रहेका वेस्ट इन्डिजकै अर्का खेलाडी किरन पोलार्डको नाममा ५०९ छक्का छ ।
पठन संस्कृतिको विकासका लागि शैक्षिक महोत्सव
२७ मंसिर, २०७४
पोखरेललाई प्रतिस्पर्धी भण्डारीले दिए बधाई
२७ मंसिर, २०७४
पुस २१ गतेदेखि टेलिचलचित्र ‘पंगा’ सञ्चालनमा आउने
२७ मंसिर, २०७४
बीना मगर प्रदेश नं ७ की एक्ली महिला सांसद्
२७ मंसिर, २०७४
काँग्रेसका लागि सच्चिने अन्तिम मौका : महामन्त्री
२७ मंसिर, २०७४
रिमासँग डिभोर्सपछि रोबर्टले वर्षासँग लगनगाँठो कसे
२७ मंसिर, २०७४
पुन धौलागिरिमा निर्वाचित एक्ली महिला
२७ मंसिर, २०७४
दश छात्रछात्राहरु बिना दाइजो विवाह गर्ने अठोट
२७ मंसिर, २०७४
सुनसरी ३ बाट विजयकुमार विजयी
२७ मंसिर, २०७४
म्याग्दीमा ५० शैय्याको अस्पताल निर्माण शुरु
२७ मंसिर, २०७४
बसले किच्दा नाबालकको मृत्यु
२७ मंसिर, २०७४
आइएमई र मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता
२७ मंसिर, २०७४
रुखको कथा
२७ मंसिर, २०७४
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
२७ मंसिर, २०७४
रेशम चौधरीलाई तत्काल पक्राउ गृहको निर्देशन
२७ मंसिर, २०७४